अभिभावकहरुकालागि विशेष कार्यक्रम

यही मिति २०८० साल भाद्र १६ गते शनिबारका दिन तानसेन पाल्पास्थित सिद्धिविनायक एकेडेमीको आयोजनामा सञ्चालन भएको अभिभावक सचेतना तथा उत्प्रेणात्मक कार्यक्रम भव्यता एवं सफलतापूर्वक सम्पन्न भयो ।उक्त कार्यक्रमका सहजकर्ता तथा उत्प्रेरक वक्ता जय बहादुर मल्लले उपस्थित सम्पूर्ण अभिभावकहरुका लागि आफ्ना नानीवावुहरूलाई सानै उमेरदेखि कसरी उनीहरूलाई स्वावलम्वी, अनुशासित, आशावादी, सक्षम, कर्तव्यनिष्ठ, सहयोगी बनाउन सकिन्छ र आफ्ना …

अभिभावकहरुकालागि विशेष कार्यक्रम Read More »